सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते

सारांश

  • दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुवै चालकको मृत्यु।
  • मिति २०८२।
  • ०२।

६ जेठ, सर्लाही ।

दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुवै चालकको मृत्यु। मिति २०८२।०२।०६ गते अ.१५:३० बजेको समयमा जिल्ला सर्लाही बागमति नगरपालिका वडा नं ०४ जिरायत बजार स्थित भरत ताल देखि सोल्टीबजार जाने भित्री सडक खण्डमा बागमतीको पुतली चोकबाट सोल्टी तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८नं को मो.सा.र बिपरित दिशाबाट आउँदै गरेको बा ५६ प ५२६ नं को मो.सा. एक आपसमा

ठक्कर खाँदा दुबै मो.सा.का चालक र सवार मानिसहरु घाइते भएकोमा घाइतेहरूको बागमति मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि विरगन्ज तर्फ पठाइएकोमा बाटोमा लैजादै गर्दा बा ५६ प ५२६ नं.को मो.सा.चालक जिल्ला रौतहट बिसुनपुर्वा गा.बि.स बस्ने अ.बर्ष ३३को नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८नं को मो.सा.चालक जि.काठमाण्डौं का.म.न.पा.२३ बसन्तपुर स्थायी वतन भएका अं. बर्ष ३० को विबेक मानन्धरको चन्द्रपुर अस्पताल प्रा.लि. रौतहटमा १६;३० बजेको समयमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको । मो.सा पछाडि सवार घाइतेहरुलाई समेत थप उपचारको लागि बिरगन्ज तर्फ पठाइएको छ । अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी
काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा