परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् ।
  • मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् ।

६ जेठ, काठमाडौं ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।

जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेमा पनि सहभागी हुने बताइएको छ । उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ । सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४० किलो गाँजासहित पाँच जना पक्राउ
४० किलो गाँजासहित पाँच जना पक्राउ
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने
शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
जेनजी आन्दोलनमा बीमा कम्पनीलाई भूकम्पको भन्दा धेरै नोक्सानी
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल