रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ

सारांश

  •   रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको प्रमाणित रहेको बताएका छन् ।
  • प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ चोटी पत्र काटेको बताए ।

३० जेठ, काठमाडौं । 

रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको प्रमाणित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ चोटी पत्र काटेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ