गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या
३० वैशाख, काठमाडौं ।
गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ। क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी ल्यान्ड’ भएको हो।रचना स्वयंले यसबारे फेसबुकमार्फत जानकारी दिएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment