Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री

सारांश

  • कारागार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए ।
  • ‘मानव अधिकारका लागि लोकतन्त्र चाहिएको हो ।
  • थुनुवाको होस् या कैदीबन्दी, मानवअधिकारबारे सरकार सचेत छ,’ उनले भने ।

 

३० वैशाख, काठमाडौं-

गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानवअधिकारका सवालमा सरकार सचेत रहेको बताएका छन् । कारागार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए । ‘मानव अधिकारका लागि लोकतन्त्र चाहिएको हो । थुनुवाको होस् या कैदीबन्दी, मानवअधिकारबारे सरकार सचेत छ,’ उनले भने ।

‘कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ । सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ । मानिस उत्पादनसँग जोडिन्छ । त्यसैले कारागारलाई उद्योगका रूपमा विकास गर्ने कोसिस गरिरहेका छौँ ।’ मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई
सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका ५ हजार घर विद्युत्‌विहीन
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका ५ हजार घर विद्युत्‌विहीन
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल