पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान

सारांश

  •   जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज (९ मे) बिहान जम्मु प्रस्थान गरेका छन्।
  • मुख्यमन्त्री अब्दुल्लाहले एक्समार्फत सो जानकारी दिएका हुन्।
  •   उनले पोस्ट गरेका छन्, ‘हिजो (बिहीबार) राति जम्मु सहर र डिभिजनका अन्य भागमा पाकिस्तानी ड्रोन आक्रमण असफल भएपछिको अवस्थाको अवलोकन गर्न म अब जम्मु गइरहेको छु।

 

२६ वैशाख, काठमाडौं । 

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज (९ मे) बिहान जम्मु प्रस्थान गरेका छन्। मुख्यमन्त्री अब्दुल्लाहले एक्समार्फत सो जानकारी दिएका हुन्।  उनले पोस्ट गरेका छन्, ‘हिजो (बिहीबार) राति जम्मु सहर र डिभिजनका अन्य भागमा पाकिस्तानी ड्रोन आक्रमण असफल भएपछिको अवस्थाको अवलोकन गर्न म अब जम्मु गइरहेको छु।’

भारतले बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?