राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन

सारांश

  • राप्रपा नेपालका नेता–कार्यकर्ताले सोमबार (वैशाख १५) काठमाडौंमा प्रदर्शन गरेका छन् ।
  • राप्रपा नेपालले आयोजना गरेको प्रदर्शनमा राजसंस्था समर्थक अरू केही पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भए ।
  • प्रदर्शनमा सहभागीले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए ।

१५ वैशाख, काठमाडौं ।

राप्रपा नेपालका नेता–कार्यकर्ताले सोमबार (वैशाख १५) काठमाडौंमा प्रदर्शन गरेका छन् । राप्रपा नेपालले आयोजना गरेको प्रदर्शनमा राजसंस्था समर्थक अरू केही पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भए ।

प्रदर्शनमा सहभागीले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए । काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो । गएको चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा पक्राउ गरिएका नेता–कार्यकर्तालाई रिहा गर्नुपर्ने उनीहरूको माग छ । ‘आस्थाका बन्दी रिहाइका निम्ति दबाब सिर्जना गर्न’ भन्दै प्रदर्शन गरिएको राप्रपा नेपालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह
महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए
महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए