Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्खे अधिवेशनको पहिलो दिन संसदलाई गर्ने सम्वोधन स्थगित भएको छ।
  • प्रधानमन्त्री ओलीले नै आज संसदमा गर्ने सम्वोधन स्थगित गरेका हुन्।
  • अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।

 

१२ वैशाख, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्खे अधिवेशनको पहिलो दिन संसदलाई गर्ने सम्वोधन स्थगित भएको छ। प्रधानमन्त्री ओलीले नै आज संसदमा गर्ने सम्वोधन स्थगित गरेका हुन्। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।

विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको बताइएको छ। देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन्।आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने