धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३० पटक हेरिएको
Shares
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला

सारांश

  • काठमाडौँको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।
  •   प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले मृतक युवकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए।
  • ‘अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै आज बिहान साइकलसहित युवकको शव भेटिएको हो,’ उनले भने, ‘अहिले हाम्रो टोली घटनास्थलमा पुगेर शव निकालेको छ।

१८ मंसिर, काठमाडौं ।

काठमाडौँको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले मृतक युवकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए।

‘अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै आज बिहान साइकलसहित युवकको शव भेटिएको हो,’ उनले भने, ‘अहिले हाम्रो टोली घटनास्थलमा पुगेर शव निकालेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।’ ती युवको साथमा रहेको कागजातबाट पहिचान खुलाउने प्रयास भइरहेको एसपी भट्टराईले बताए। ती युवक गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धाेबीखाेलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
चितवन कारागार फर्किए २३५ कैदीबन्दी
चितवन कारागार फर्किए २३५ कैदीबन्दी