प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

सारांश

  • जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन्।
  • उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी भएको र मृतकप्रति संवेदना प्रकट गरेको उल्लेख गरेका छन्।
  • प्रधानमन्त्री ओलीले दुःखद घडीमा नेपाल भारतको साथमा रहेको बताएका छन्।

१० वैशाख, काठमाडौं :

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी भएको र मृतकप्रति संवेदना प्रकट गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले दुःखद घडीमा नेपाल भारतको साथमा रहेको बताएका छन्। उनले आतंकवादविरुद्ध लड्न नेपाल सधैं भारत साथमा उभिने प्रतिवद्धता जनाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। घटनामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको थियो। उनी कश्मिर घुम्न गएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
केपी ओलीले गराए उम्मेदवारी दर्ता
केपी ओलीले गराए उम्मेदवारी दर्ता
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ