संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् ।
  • कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दौ विजय हासिल गरेका हुन् ।
  • निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् ।

२६ फागुन,काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् ।कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दौ विजय हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै
ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै