भारतको चेन्नईमा दुई रेल ठोकिँदा ठूलो दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २६, २०८१
|
|
८३ पटक हेरिएको
Shares
भारतको चेन्नईमा दुई रेल ठोकिँदा ठूलो दुर्घटना

सारांश

  • दुर्घटनामा यात्रुवाहक रेलका १३ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए।
  •  समाचार एजेन्सी एएनआईका अनुसार रेल दुर्घटनामा हालसम्म १९ जना घाइते भएका छन्।
  • दुर्घटनामा रेलको एउटा डिब्बामा आगो पनि लागेको छ।

२६ असोज, शुक्रबार राति भारतको चेन्नईनजिकै यात्रुवाहक रेल रोकिराखेको मालवाहक रेलसँग ठोकिएको छ। दुर्घटनामा यात्रुवाहक रेलका १३ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए। समाचार एजेन्सी एएनआईका अनुसार रेल दुर्घटनामा हालसम्म १९ जना घाइते भएका छन्। दुर्घटनामा रेलको एउटा डिब्बामा आगो पनि लागेको छ।यात्रुवाहक रेल मैसुरबाट दरभंगातर्फ गइरहेको थियो। यस घटनामा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ट्विट गर्दै लेखेका छन्- तिरुवल्लुवर जिल्लाको कावरीपेटाईमा भएको रेल दुर्घटनाबारे थाहा पाउँदा म स्तब्ध छु।उनले अगाडि लेखेका छन्- सरकारले उद्धार र राहतको काम तीव्र गतिमा गरिरहेको छ। घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ। घर फर्कने अन्य यात्रुका लागि खाना र यात्रा सुविधाको व्यवस्था गर्न छुट्टै टोलीले काम गरिरहेको छ। म उद्धारको निगरानी गरिरहेको छु।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक