जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

सारांश

  • इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।
  • साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९ वैशाख, धनुषा

धनुषाधाम नगरपालिका-६ स्थित समसुल राईनको आँप बगैँचामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय काजी बहादुर तामाङसमेत तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
संसद् भवनमा विपक्षी दलको बैठक
संसद् भवनमा विपक्षी दलको बैठक
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल