प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
४७ पटक हेरिएको
Shares
प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी

सारांश

  •   प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता तथा प्रहरीबीच घम्साघम्सी भएको छ ।
  • निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो ।
  • त्यसक्रममा घम्साघम्सी परेको हो ।

७ वैशाख, काठमडौं। 

प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता तथा प्रहरीबीच घम्साघम्सी भएको छ । निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा घम्साघम्सी परेको हो ।

बानेश्वरबाट अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजिरहेको छ । आज निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो । सरकारले भने बलजफ्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति’ तय गरेको छ ।
सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति’ तय गरेको छ ।
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
१३ वर्षपछि हुन लागेको कबड्डी विश्वकप खेल्न भारत जाँदै नेपाली टिम
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता