टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
३१ चैत, पोखरा ।
पोखराबाट तनहुँ जाँदै गरेको स्कुटरलाई तनहुँबाट पोखरातर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका वडा नं ६ का १८ वर्षीय मनिष आले मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका मनिषलाई उपचारका लागि दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment