वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

सारांश

  • पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
  • हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।
  • केही पसलहरूमा आगजनी समेत गरिएको छ ।

३० चैत, काठमाडौं ।

पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो । केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह