बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा

सारांश

  •   जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक बिदा दिने भएको छ ।
  • मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन स्थानीय बिदा दिने भएको हो ।
  •  नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल वैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय बिदा दिने गर्ने निर्णय गरेको हो ।

२७ चैत, भक्तपुर । 

जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक बिदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन स्थानीय बिदा दिने भएको हो । नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल वैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय बिदा दिने गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रबक्ता कृष्णहरी आचार्यले एक सूचना जारी गरी  यो जानकारी दिएका छन् ।  आचार्यका अनुसार, २०८१ साल चैत्र २१  गते नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको ३५ औं बैठकले बिदा दिने निर्णय गरेको हो । बैठकले नगरपालिकामा भव्य र सभ्य रुपमा मनाइने बिस्काः जात्रा र जिब्रो छेड्ने जात्रा शान्तिपूर्ण हर्षोउल्लासका साथ मनाउन सुरक्षा लगायत आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत गरेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल
स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन