नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै

सारांश

  • राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज बोलकबोल आह्वान गरेको हो ।
  • आज दिउँसो ३ बजेसम्म उक्त बोलकबोलमा सहभागी हुन सकिने र ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
  • आगामी बैशाख १७ गते ब्याजसहित सावाँ भुक्तानी गर्ने उक्त बोलकबोलमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने कुल रकमसम्म आवेदन गर्न पाइने सूचनामा उल्लेख छ ।

 

२७ चैत, काठमाडौं– 

नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज बोलकबोल आह्वान गरेको हो । आज दिउँसो ३ बजेसम्म उक्त बोलकबोलमा सहभागी हुन सकिने र ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

आगामी बैशाख १७ गते ब्याजसहित सावाँ भुक्तानी गर्ने उक्त बोलकबोलमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने कुल रकमसम्म आवेदन गर्न पाइने सूचनामा उल्लेख छ । उक्त बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक मात्रै सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?