सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
९० पटक हेरिएको
Shares
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै

सारांश

  • अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन अध्यक्ष प्रचण्ड नेपालगन्ज गएका हुन्।
  • अध्यक्ष प्रचण्डसहित  माओवादी केन्द्रका नेताहरू केहीबेर अघि नेपालगञ्ज पुगेका छन्।
  • यसैगरी माओवादी केन्द्रका नेताहरू यही चैत्र २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानअन्तर्गत बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ।

 

२० चैत,काठमाडौं :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगन्ज पुगेका छन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन अध्यक्ष प्रचण्ड नेपालगन्ज गएका हुन्। अध्यक्ष प्रचण्डसहित  माओवादी केन्द्रका नेताहरू केहीबेर अघि नेपालगञ्ज पुगेका छन्।

यसैगरी माओवादी केन्द्रका नेताहरू यही चैत्र २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानअन्तर्गत बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि उक्त अभियान स्थगित गरेर माओवादी नेताहरू राजधानी फर्किएका थिए।  चैत्र १५ गते काठमाडौंमा समाजवादी मोर्चाको जनसभा कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले उक्त अभियान स्थगित गरेको थियो। यो अभियान फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियन्त्रणमा आयो मखन टोलको आगलागी
नियन्त्रणमा आयो मखन टोलको आगलागी
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी