Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
४६ पटक हेरिएको
Shares
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो

सारांश

  • नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ।
  • आइतबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको हो।
  • चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतको क्षेत्रमा राजनैतिक दलका कार्यालय निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र लगायतमा क्षति भएको र अनुसन्धान प्रमाणका लागि फोटो भिडियो उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

 

१७ चैत, काठमाडौँ ।

नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ। आइतबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको हो।

चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतको क्षेत्रमा राजनैतिक दलका कार्यालय निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र लगायतमा क्षति भएको र अनुसन्धान प्रमाणका लागि फोटो भिडियो उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
प्रतिनिधिसभाको बैठक बस्दै 
प्रतिनिधिसभाको बैठक बस्दै