अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
१८ पटक हेरिएको
Shares
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ

सारांश

  • दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा अवैधरुपमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरीले ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोश दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।
  • जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत १२ गते दिउँसो अमेरिकाबाट आएका उनीहरु विभिन्न देश हुँदै नेपाल प्रवेश गरेका थिए ।
  • प्रहरीले अवैध शरणार्थीहरूको आवागमन र बसोबासको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विराटनगर — अवैध रुपमा नेपाल प्रवेश गरेको आरोपमा प्रहरीले तीन जना भुटानी-अमेरिकी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा अवैधरुपमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरीले ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोश दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत १२ गते दिउँसो अमेरिकाबाट आएका उनीहरु विभिन्न देश हुँदै नेपाल प्रवेश गरेका थिए । प्रहरीले अवैध शरणार्थीहरूको आवागमन र बसोबासको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
मन्त्रिपरिषद् बैठक : राजदूतहरू फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
मन्त्रिपरिषद् बैठक : राजदूतहरू फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
राजनीतिबाट विश्राम, शिक्षाको यात्रामा प्रकाश पासवान
राजनीतिबाट विश्राम, शिक्षाको यात्रामा प्रकाश पासवान