शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने
१५ चैत, काठमाडौं ।
नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। विगतमा शिक्षक महासंघसँग गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो। महासंघमा आवद्ध विभिन्न १५ वटा शिक्षकसँग सम्बन्धित संघसंस्थाहरूले संयुक्त अपील प्रकाशित गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment