जनकपुरमा आज राप्रपाको खबरदारी सभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
जनकपुरमा आज राप्रपाको खबरदारी सभा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मधेश प्रदेशको जनकपुरमा खबरदारी सभा गर्ने भएको छ ।
  •  राजसंस्थाको पुन: स्थपना, हिन्दु राज्य घोषणा, मुलुकमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो।
  •  सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।

९ चैत जनकपुरधाम ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मधेश प्रदेशको जनकपुरमा खबरदारी सभा गर्ने भएको छ । राजसंस्थाको पुन: स्थपना, हिन्दु राज्य घोषणा, मुलुकमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो। सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।

राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ। गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन आफूलाई सहयोग गर्न आह्वान गरेसँगै राजावादीहरु सक्रिय बनेका छन्। गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने क्रममा ठूलो भीडले स्वागत गरेको थियो ।

भीड देखेर हौसिएका पूर्वराजा शाह पनि विभिन्न कार्यक्रम बनाएर देश दौडाहामा निस्कन थालेका छन् । पोखराबाट फर्किएको दुई साता नबित्दै उहाँ अहिले फेरि गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न गोरखा पुगेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्‌घाटन
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्‌घाटन
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु