रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १०, २०८०
|
|
३१ पटक हेरिएको
Shares
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

सारांश

  • रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै।
  • संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ ।
  • बैठक अपराह्न ४ बजे बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

१० असोज, काठमाडौँ । रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

काठमाडौंको चमतीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रपतिबाट विभिन्न कैदीलाई दिइएको आममाफीबारे छलफल गरिने उनले बताए । जिल्लामा गएका पार्टीका नेताहरूबाट विभिन्न विषयमा समीक्षाका लागि बैठक बोलाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
रौतहटको नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृ*त फेला
रौतहटको नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृ*त फेला
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्मह*त्या
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्मह*त्या