२६ जेष्ठ २०८२, आईतवार

माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक

 

१९ फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । आज (सोमबार) पार्टी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा हाल जारी रहेको पार्टीको तपाईँ मधेश अभियानको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ । माओवादीले केही समयदेखि तराई–मधेश अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डसहितका पार्टी पदाधिकारीहरु नै सहभागी छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?