त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
४८ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

सारांश

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् ।
  • उनलाई १४ किलो २१० ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

५ साउन, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् । उनलाई १४ किलो २१० ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनी थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनले बोकेको सुटेकसमा उक्त गाँजा भेटिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएइको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?