Press 4K
बुधबार, ३१ भाद्र २०८३

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
४७ पटक हेरिएको
Shares
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै

सारांश

  • माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा एक सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
  • ति परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् ।
  • एसईईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा बिकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमूख खिमप्रसाद ढकालले जानकारी दिए ।

६ चैत, सुर्खेत।

माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा एक सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ति परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् । एसईईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा बिकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमूख खिमप्रसाद ढकालले जानकारी दिए ।

एसईईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ । दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

त्यस्तै जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् । चैत्र १९ गतेदेखि हुने एसईई परीक्षमा कर्णालीका ३२ हजार २५५ नियमित र छ हजार १२४ जनाले ग्रेडबृद्धि गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल
लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि, घर रुकुम-पश्चिम
लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि, घर रुकुम-पश्चिम
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
प्रधानमन्त्रीसँगको बैठकलगत्तै गाउँपालिका अध्यक्ष पक्राउ
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
विपद् व्यवस्थापनमा भावना मात्र होइन, सीप पनि आवश्यक छ : गगन थापा
विपद् व्यवस्थापनमा भावना मात्र होइन, सीप पनि आवश्यक छ : गगन थापा
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...