सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
६८ पटक हेरिएको
Shares
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै

सारांश

  • यो खेल बेलुकी ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
  • यो खेलको विजेताले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा भएको छ ।
  • हिजो भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

 

१७ फागुन,  काठमाण्डाै – केपी ओली कप फुटबलको दोस्रो सेमिफाइनलमा आज आयोजक केपी ओली एफसी र मच्छिन्द्र एफसी खेल्दैछन् । यो खेल बेलुकी ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । यो खेलको विजेताले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा भएको छ । हिजो भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन भोलि आइतवार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता