मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार

सारांश

  • बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ ।
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारको दिन नेप्से उच्च अंकले बढेर बन्द भएको हो ।
  • आज नेप्से ४९.

१५ फागुन,  काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारको दिन नेप्से उच्च अंकले बढेर बन्द भएको हो । आज नेप्से ४९.१५ अंकले बढेर २ हजार ८ सय १५ दशमलब ४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ११ अर्ब नाघेको छ । आज नेप्सेमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा १८६ कम्पनीको शेयरमूल्य बढ्दा ५२ को घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ७.१७ प्रतिशतले घटेको छ । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ४७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने
समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
जेन–जी आन्दोलनका ४५ जना मृ*तकलाई सहिद घोषणा, सुची सहित
जेन–जी आन्दोलनका ४५ जना मृ*तकलाई सहिद घोषणा, सुची सहित
चिडियाखानाको जग्गा अतिक्रमणमा
चिडियाखानाको जग्गा अतिक्रमणमा
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने