ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३५ पटक हेरिएको
Shares
ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो

सारांश

  • धनुषाको ढल्केवरमा रहेको देशकै ठूलो सबस्टेसन नजिकको जंगलमा डढेलो लागेको छ ।
  • डढेलोका कारण सबस्टेसन असुरक्षित बनेको छ ।
  • सबस्टेसनका इन्जिनियर कमल आचार्यका अनुसार, सबस्टेसन अहिलेसम्म सुरक्षित छ ।

२१ चैत,  काठमाडौं ।

धनुषाको ढल्केवरमा रहेको देशकै ठूलो सबस्टेसन नजिकको जंगलमा डढेलो लागेको छ । डढेलोका कारण सबस्टेसन असुरक्षित बनेको छ । सबस्टेसनका इन्जिनियर कमल आचार्यका अनुसार, सबस्टेसन अहिलेसम्म सुरक्षित छ ।

“सबस्टेसनज बाहिरको जंगलमा डढेलो लागेको हो,” उनले भने, “सबस्टेसन सुरक्षित राख्न दमकल र त्यहाँ रहेका कर्मचारी प्रयासरत छौँ ।”यो सबस्टेसन नेपाल–भारत विद्युत् व्यापारका लागि निकै महत्त्वपूर्ण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार
झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!
धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!