सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सारांश

  • मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
  • हेटौँडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • फागुन १४ गते साँझ ६:३० मा सल्लाघारीको भित्री सडकखण्डमा (विजय पथ) रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्कर दिएको थियो ।

 

१५ फागुन, हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । हेटौँडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फागुन १४ गते साँझ ६:३० मा सल्लाघारीको भित्री सडकखण्डमा (विजय पथ) रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक स्थानीय हात्तिलेट निवासी विदुर सापकोटा भने फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
मापदण्ड विपरीत जानकी मेडिकल कलेज 
मापदण्ड विपरीत जानकी मेडिकल कलेज 
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल 
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल 
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा
सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य