महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा
सारांश
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् ।
- दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपालले इतिहास रच्न आतुर देखिएको छ ।
- नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको छैन ।

१४ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् । दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपालले इतिहास रच्न आतुर देखिएको छ । नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको छैन । यसपालि घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर रहेको छ । तर आफूभन्दा निकै माथिको वरीयताको नेपाललाई जित्न सहज भने छैन ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया