डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
४५ पटक हेरिएको
Shares
डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,

सारांश

  • हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर ६ वर्षका बालक लोकजङ नेपालीको मृत्यु भएको हो ।
  • आमा कल्पना नेपाली सिकिस्त घाइते छ्न ।
  •  कल्पनालाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

 

११ फागुन,  मुगुको सोरु गाउँपालिका वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु भएको छ ।

हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर ६ वर्षका बालक लोकजङ नेपालीको मृत्यु भएको हो । आमा कल्पना नेपाली सिकिस्त घाइते छ्न ।  कल्पनालाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?