नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार

सारांश

  • नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ ।
  • चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका ७९ वर्षीय खिला शर्मालाई सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको हो ।
  • शर्मा सोही महानगरपालिका–२ आँपटारीका बासिन्दा हुन् ।

९ फागुन, काठमाडौं । नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका ७९ वर्षीय खिला शर्मालाई सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको हो ।

शर्मा सोही महानगरपालिका–२ आँपटारीका बासिन्दा हुन् । नं. १७ गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी)ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको नवौं बैठक बस्दै
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह