२६ जेष्ठ २०८२, आईतवार

चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

२३ माघ, काठमाडौँ ।

महिला टी–२० त्रिदेशीय सिरिजमा नेपाल नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले चौथो खेलमा टस जितेर पहिले ब्याटिङ थालेको हो । यस अघि नेपालले नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारिसकेको छ ।

आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले चारमध्ये एउटा खेल पनि नजितेको हो ।  बलर हावी भए पनि ब्याटर चल्न नसक्दा नेपालले चार वटै खेलमा पराजय बेहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?