बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सारांश

  • बुटवलको राजमार्ग चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
  • बुटवलबाट भैरहवा जाँदै गरेको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको स्कुटरलाई राजमार्ग चौराह चोकमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
  • नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ को स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

२० माघ, रुपन्देही । बुटवलको राजमार्ग चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको स्कुटरलाई राजमार्ग चौराह चोकमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ को स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बुटवल १० कालिकानगरका ७० वर्षीय धनबहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर भागेको ट्रक र चालक नवलपरासीका पूर्णबहादुर गुरौलाई तिलोत्तमा नगरपालिका ड्राइभरटोलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध