Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सारांश

  • बुटवलको राजमार्ग चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
  • बुटवलबाट भैरहवा जाँदै गरेको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको स्कुटरलाई राजमार्ग चौराह चोकमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
  • नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ को स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

 

२० माघ, रुपन्देही । बुटवलको राजमार्ग चौराहमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको स्कुटरलाई राजमार्ग चौराह चोकमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ को स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बुटवल १० कालिकानगरका ७० वर्षीय धनबहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर भागेको ट्रक र चालक नवलपरासीका पूर्णबहादुर गुरौलाई तिलोत्तमा नगरपालिका ड्राइभरटोलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)
सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
गगन थापाको घर अगाडि ढुंगामुढा
गगन थापाको घर अगाडि ढुंगामुढा
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह