ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला

सारांश

  • ठमेलको एक होटलमा युवती मृत फेला परेकी छन् ।
  • ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ मृत फेला परेकी हुन् ।
  • मृत्युको कारण खुलेको छैन ।

१३ माघ,  काठमाडौं । ठमेलको एक होटलमा युवती मृत फेला परेकी छन् । ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ मृत फेला परेकी हुन् । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
स्वास्थ्य मन्त्रालयमा एक सातामा भएका प्रमुख गतिविधि
स्वास्थ्य मन्त्रालयमा एक सातामा भएका प्रमुख गतिविधि
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल