खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
६ माघ, काठमाडौँ
भारतमा भइरहेको पहिलो खो खो विश्वकपको फाइनल खेल आज हुँदै छ । पुरुष र महिला दुवै तर्फ नेपाल र भारतबिच उपाधि भिडन्त हुने भएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । त्यसलगत्तै राति ८:१५ बजे पुरुषतर्फको फाइनल सुरु हुनेछ । पहिलोपटक भएको विश्वकपमा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment