खराब मौसमले जय ट्रफीको फाइनल खेलमा ढिलाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १, २०८१
|
|
२७ पटक हेरिएको
Shares
खराब मौसमले जय ट्रफीको फाइनल खेलमा ढिलाइ

सारांश

  • विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिचको ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनल खेल खराब मौसमका कारण सुरु हुन ढिला भएको छ ।
  • फाइनल खेल वीरगन्जमा खेलाइँदैछ ।
  • खराब मौसमले टस पनि हुन सकेको छैन ।

१ माघ, वीरगन्ज ।

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिचको ‘जय ट्रफी पुरुष एलिट कप’ को फाइनल खेल खराब मौसमका कारण सुरु हुन ढिला भएको छ । फाइनल खेल वीरगन्जमा खेलाइँदैछ । खराब मौसमले टस पनि हुन सकेको छैन ।

नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो। प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय रूपमा खेलाइँदै छ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ ।

क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए। लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । जय ट्रफीमा खेलाडीहरू सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी
पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण