जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल

सारांश

  • जय ट्रफी मेन्स एलिट कप आजदेखि सुरु हुँदैछ ।
  • नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एलिट कपमा पहिलो दिन आज दुईवटा खेल हुँदै छन् ।
  • आइतबार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा जनकपुरमा बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्न लागेका हुन् ।

२१ पुस, काठमाडौं ।

जय ट्रफी मेन्स एलिट कप आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एलिट कपमा पहिलो दिन आज दुईवटा खेल हुँदै छन् । आइतबार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा जनकपुरमा बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुवै खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका छ ।  लिग चरणको खेल दुईदिवसीय फर्म्याटमा खेलाइनेछ । चार टिमको सहभागिता रहेको यस प्रतियोगिताको शीर्ष दुईले उपाधिका लागि खेल्ने छन् । फाइनल खेल तीनदिवसीय फर्म्याटमा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा
रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
आज दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै