स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण

सारांश

  • शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
  • कार्यक्रममा समितिका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
  • समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउने उपायहरूको सिफारिससहित प्रतिवेदन तयार पारेको छ।

१९ पुस,  स्वास्थ्य बीमा क्षेत्र सुधारका लागि गठित समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेको छ।शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा समितिका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउने उपायहरूको सिफारिससहित प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यसले स्वास्थ्य बीमा प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो