बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २४, २०८०
|
|
४० पटक हेरिएको
Shares
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती

सारांश

  • प्रमोद सहनी रौतहटको जय किसान बहुप्राविधिक शिक्षालय धरहरीमा झण्डै ५ सय विद्यार्थी अध्ययनरत छन् तर शिक्षालय भित्र विद्यार्थीलाई बस्न होस्टल नहुँदा विद्यार्थीहरु महंङ्गो कोठा भाडामा लिएर अन्यत्र बस्न बाध्य छन् ।
  • गाउँ घरमा कोठा भाडामा लिएर बस्नुपर्दा निकै चुनौति, डर, त्रास, जोखिम र समस्या रेहको एक छात्राले बताए।
  • यस्तो अवस्थामा शिक्षालय भित्र होस्टल र क्यान्टी निर्माण हुनुअति आवश्यक छ तर होस्टल र क्यान्टी निर्माण गराउन जिल्लाका कुनै पनि नेताले आवाज नउठाइदिएको र पहल समेत नगरेको शिक्षालय श्रोतको गुनासो छ ।

रौतहट। प्रमोद सहनी

रौतहटको जय किसान बहुप्राविधिक शिक्षालय धरहरीमा झण्डै ५ सय विद्यार्थी अध्ययनरत छन् तर शिक्षालय भित्र विद्यार्थीलाई बस्न होस्टल नहुँदा विद्यार्थीहरु महंङ्गो कोठा भाडामा लिएर अन्यत्र बस्न बाध्य छन् ।

गाउँ घरमा कोठा भाडामा लिएर बस्नुपर्दा निकै चुनौति, डर, त्रास, जोखिम र समस्या रेहको एक छात्राले बताए। यस्तो अवस्थामा शिक्षालय भित्र होस्टल र क्यान्टी निर्माण हुनुअति आवश्यक छ तर होस्टल र क्यान्टी निर्माण गराउन जिल्लाका कुनै पनि नेताले आवाज नउठाइदिएको र पहल समेत नगरेको शिक्षालय श्रोतको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु