Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती

सारांश

  • प्रमोद सहनी रौतहटको जय किसान बहुप्राविधिक शिक्षालय धरहरीमा झण्डै ५ सय विद्यार्थी अध्ययनरत छन् तर शिक्षालय भित्र विद्यार्थीलाई बस्न होस्टल नहुँदा विद्यार्थीहरु महंङ्गो कोठा भाडामा लिएर अन्यत्र बस्न बाध्य छन् ।
  • गाउँ घरमा कोठा भाडामा लिएर बस्नुपर्दा निकै चुनौति, डर, त्रास, जोखिम र समस्या रेहको एक छात्राले बताए।
  • यस्तो अवस्थामा शिक्षालय भित्र होस्टल र क्यान्टी निर्माण हुनुअति आवश्यक छ तर होस्टल र क्यान्टी निर्माण गराउन जिल्लाका कुनै पनि नेताले आवाज नउठाइदिएको र पहल समेत नगरेको शिक्षालय श्रोतको गुनासो छ ।

 

रौतहट। प्रमोद सहनी

रौतहटको जय किसान बहुप्राविधिक शिक्षालय धरहरीमा झण्डै ५ सय विद्यार्थी अध्ययनरत छन् तर शिक्षालय भित्र विद्यार्थीलाई बस्न होस्टल नहुँदा विद्यार्थीहरु महंङ्गो कोठा भाडामा लिएर अन्यत्र बस्न बाध्य छन् ।

गाउँ घरमा कोठा भाडामा लिएर बस्नुपर्दा निकै चुनौति, डर, त्रास, जोखिम र समस्या रेहको एक छात्राले बताए। यस्तो अवस्थामा शिक्षालय भित्र होस्टल र क्यान्टी निर्माण हुनुअति आवश्यक छ तर होस्टल र क्यान्टी निर्माण गराउन जिल्लाका कुनै पनि नेताले आवाज नउठाइदिएको र पहल समेत नगरेको शिक्षालय श्रोतको गुनासो छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
मौसम पूर्वानुमान : आज देशभरको सफा रहने
मौसम पूर्वानुमान : आज देशभरको सफा रहने
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जना पक्राउ
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल