लागूऔषधसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
लागूऔषधसहित दुई जना पक्राउ

सारांश

  • सुनवल नगरपालिका-२ स्थित भित्री सडकमा प्रहरीले जाँच गर्दा स्थानीय २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालक पक्राउ परेका हुन् ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नाइट्रोभेट-५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाइजेपाम १ सय ९० एम्पुल , ब्रुपोनोरफिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्याप्सुल बरामद भएको छ ।
  • पक्राउ परेकालाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

१५ पुस, परासी — पश्चिम नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । सुनवल नगरपालिका-२ स्थित भित्री सडकमा प्रहरीले जाँच गर्दा स्थानीय २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नाइट्रोभेट-५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाइजेपाम १ सय ९० एम्पुल , ब्रुपोनोरफिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्याप्सुल बरामद भएको छ । पक्राउ परेकालाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
राजनीतिबाट नीतिसम्म : उद्योग, श्रम र उपभोक्ता हितमा रहबर अन्सारीको नयाँ मोडल
राजनीतिबाट नीतिसम्म : उद्योग, श्रम र उपभोक्ता हितमा रहबर अन्सारीको नयाँ मोडल
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपा सचिवालय बैठक बस्दै
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता