हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सारांश

  • मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएकी  ४० वर्षीया गंगा श्रेष्ठलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
  • हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगर नोबेल अस्पताल पठाएको थियो।
  • अस्पताल पुर्‍याउने वित्तिकै उनलाई चिकित्सकले मृत्यु घोषणा गरेको थियो।

५ पुस, विराटनगर : जंगलबाट दाउरा खोज्न गएकी  एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएकी  ४० वर्षीया गंगा श्रेष्ठलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगर नोबेल अस्पताल पठाएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै उनलाई चिकित्सकले मृत्यु घोषणा गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
एनपीएलको तयारी पूरा खेल राति पनि हुने
एनपीएलको तयारी पूरा खेल राति पनि हुने
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाली सेनाले गर्‍यो फूलपाती बढाइँ
नेपाली सेनाले गर्‍यो फूलपाती बढाइँ
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली