मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
७३ पटक हेरिएको
Shares
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन

सारांश

  • त्रिवि मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो।
  • जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २३ बलमा ४५ रन बनाए भने हर्ष ठाकरले २६ रनको योगदान दिए ।
  • सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ र सैफ अली जैबले दुई विकेट लिए ।

३ पुस, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो।

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २३ बलमा ४५ रन बनाए भने हर्ष ठाकरले २६ रनको योगदान दिए । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ र सैफ अली जैबले दुई विकेट लिए । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले बिहीबार कर्णाली याक्ससँग क्वालिफायर २ खेल्नेछ ।  मध्यम लक्ष्य पाएको सुदूरपश्चिमले पावर प्लेमा बलियो सुरुवात गरेको छ । उसले विना क्षति ४८ रन जोडेको हो । सुदूरपश्चिमका लागि विनोद भण्डारी १६ र सैफ अली जैब २८ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्मह*त्या
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्मह*त्या