सुपर ओभरमा पुगेर पोखरासँग पराजित भयो विराटनगर
सारांश
- सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पुगेर पराजित गरेको छ । सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया