संखुवासभामा भूकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
संखुवासभामा भूकम्पको धक्का

सारांश

  • संखुवासभामा भूकम्प गएको छ ।
  • शुक्रबार दिउँसो संखुवासभाको गडी डन्डा क्षेत्रमा ३ः०७ बजे ३.
  • ९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

७ भदौ , काठमाडौँ । संखुवासभामा भूकम्प गएको छ ।

शुक्रबार दिउँसो संखुवासभाको गडी डन्डा क्षेत्रमा ३ः०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ