पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
३० पटक हेरिएको
Shares
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा पुगेको छ ।
  • यही मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा सुपर ओभरसम्म पुगेको यो पहिलो खेल हो ।
  • बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो ।

२७ मंसिर,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा पुगेको छ । यही मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा सुपर ओभरसम्म पुगेको यो पहिलो खेल हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो । १४० रनको लक्ष्यसहित मैदानमा उत्रिएको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा पुगेको छ । यही मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा सुपर ओभरसम्म पुगेको यो पहिलो खेल हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो । १४० रनको लक्ष्यसहित मैदानमा उत्रिएको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । पोखरालाई अन्तिम ओभरमा जितका निम्ति १४ रन आवश्यक थियो । पोखराबाट क्रिजमा रेमोन रेफर र नारायण जोशी थिए । विराटनगरबाट बलिङमा आएका बसिर अहमेदले पहिलो बल डट फ्याँके ।

दोस्रो बलमा पनि बसिरले एक रन मात्र खर्चिए । तेस्रो बलमा रेफरले छक्का प्रहार गरेपछि पोखरालाई जितका निम्ति तीन बलमा सात रन आवश्यक थियो । चौथो बल बसिरले पुनः डट फ्याँके । पाँचौँ बल पनि बसिरले डट फ्याँकेपछि पोखरालाई जितका निम्ति अन्तिम बलमा सात रन आवश्यक थियो । अन्तिम बलमा रेफरले छक्का प्रहार गरेपछि खेल ‘टाई’ भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन
अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 
अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची